चन्द्रागिरि ०४,थानकोट
थानकोट । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्षतर्फ उम्मदेवारहरूको सूची संकलनको क्रम तिव्र बनाएको छ । सो पार्टीका क्षेत्रीय कमिटीहरूले आकांक्षीहरूले नाम जिल्ला कमिटिमा बुझाइरहेको नेकपा स्रोतले...

