चन्द्रागिरि १०, सतुंगल
थानकोट । चन्द्रागिरि नगरपालिका-१० सतुगंल बोसिगाउँस्थित बोसिगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको संरचना निर्माणका लागि चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँ निवासी हिरामाया श्रेष्ठले व्यक्तिगत जग्गा दान गर्नुभएको छ । सो जग्गा...

