फोटो फिचर

थानकोट। चन्द्रागिरि नगरपालिकाको आयोजना एवं नेपाल ओलम्पियन्स एसोसियसन र महांकाल ब्याडमिन्टन कभर्ड हलको सहकार्यमा स्कुल टू ओलम्पिक अन्तर्क्रिया कार्यक्रम शुक्रबार चन्द्रागिरि नगरपालिका-७ स्थित महांकाल ब्याडमिन्टन कभर्ड हलमा सम्पन्न भएको...