१८ दिनपछि मन्त्रिपरिषद्को बैठक बस्दै
थानकोट ।
प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएको शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बैठक सिंहदरबारमा बस्नेछ ।
करिब दुई सातापछि मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।











