राजनीति

थानकोट, चैत्र १० । स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा चन्द्रागिरि नगरका राजनीतिक दलहरू नागरिकहरूलाई आफ्नो पार्टीमा समावेश गर्न हानाथाप गर्न थालेका छन् । टोल कमिटी, सेल कमिटी, आर्थिक कमिटी...