पूर्वमन्त्री प्रेमबहादुर सिंह एमाले प्रवेश गर्दै

Thankot Times

थानकोट, चैत्र ७ ।

पूर्वमन्त्री प्रेमबहादुर सिंह मंगलबार नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । उनलाई मंगलबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने बताइएको छ ।

समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहेका सिंहको पार्टी नै एमालेमा समाहित हुन लागेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *