चन्द्रागिरिमा स्थानीय चुनावः दलहरू आन्तरिक तयारीमा व्यस्त

Thankot Times

थानकोट, चैत्र २ ।

स्थानीय चुनावको तयारीका लागि राजनीतिक दलहरू आन्तरिक तयारीमा व्यस्त हुन थालेका छन् । चन्द्रागिरिमा क्रियाशिल नेपाली काँग्रेस, नेकपा एमाले, एकिकृत समाजवादी, राप्रपा लगायतका दलहरूले आन्तरिक भेटघाट तथा छलफललाई तिव्रता दिइरहेको सम्बद्ध दलका स्थानीय नेताहरूले थानकोट टाइम्सलाई जानकारी दिएका छन् ।

बुधबार राप्रपाले विस्तारित बैठक बोलाएको छ भने नेपाली काँग्रेसको अभियान ‘घर घर जाँउ काँग्रेस जिताऔ’ अन्तर्गत बुधबार नै नगर एवं प्रदेश कमिटिको भेला सम्पन्न भएको बुझिएको छ । त्यस्तै नेकपा एमालेले गत आइतबार विशेष भेला आयोजना गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *