खेलकुद

थानकोट । एसीसी पुरुष प्रिमियर कप क्रिकेटमा नेपालले आज आयोजक देश मलेसियासँग खेल्दैछ । समूह ‘ए’ अन्तर्गतको खेल मलेसियाको बाङ्गीमा रहेको वाईएसडी–यूकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार बिहान सवा ७...