यी हुन स्थानीय तहको निर्वाचनका लागि नाम दर्ता गराएका ८० दल (सूची सहित)

Thankot Times

आगामी बैशाखमा ३० हुने स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।

आयोगले दिएको फागुन १५ गतेभित्रको समयसीमामा ८० राजनीतिक दल आयोगमा दर्ता भएको आयोगले जानकारी दिएको छ ।

निर्वाचन प्रयोजनको लागि दल दर्ता नभई निर्वाचनमा भाग लिन नपाइने कानूनी प्रावधान छ ।  सोही अनुसार दलहरुले दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *