काठमाडौंमा पनि देखियो बर्डफ्लू

Thankot Times

काठमाडौंमा पनि बर्डफ्लूको संक्रमण देखा परेको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा स्थानीय किसानले पालेको पन्छीमा बर्डफ्लूको संक्रमण देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ बालुवा भन्ने स्थानमा स्थानीयले पालेको कुखुरामा बर्डफ्लूको संक्रमण पुष्टी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *