यस्तो छ एकीकृत समाजवादीको केन्द्रीय विभाग र प्रदेश समिति, रमा आलेमगर काठमाण्डाै सहइन्चार्ज

Thankot Times

थानकोट, चैत्र १२ ।

नेकपा एकीकृत समाजवादीले केन्द्रीय विभाग र प्रदेश समितिलाई पूर्णता दिएको छ ।

केन्द्रीय सचिवालयको विभिन्न समयमा बसेको बैठकले गरेको निर्णयलाई २५-२६ फागुनमा बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा गएको हो ।

निर्णयबारे शुक्रबार एक विज्ञप्ति जारी गर्दै महासचिव बेदुराम भुसालले जानकारी गराए अनुसार ३१ वटा विभाग र ७ प्रदेश समितिलाई पूर्णता दिइएको हो । काठमाण्डाै क्षेत्र नं. १० ख कि सांसद् रमा आलेमगरलाई काठमाण्डाै सहइन्चार्ज दिइएको सूचीमा उल्लेख छ ।

हेर्नुहोस् सूची


Leave a Reply

Your email address will not be published. Required fields are marked *