राजेन्द्र लिङ्देन मच्छेगाउँमा

Thankot Times

थानकोट, फागुन २७ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको चन्द्रागिरि ९ मा ईकाई कमिटि तथा क्षेत्र नंं १० प्रदेश ‘ख’ को कार्यालय स्थापना हुने भएको छ । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनबाट आज चन्द्रागिरि ९ मच्छेगाउँमा ती कार्यालय उद्घाटनको कार्यक्रम रहेको बताइएको छ । स्थानीय सेतो घरमा हुने उक्त कार्यक्रम बिहान ७ बजेपछि सुरू हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *