चेकपोष्टमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

Thankot Times

थानकोट, चैत्र ८ ।
नेपाल नेत्रज्योती संघको संयोजनमा चन्द्रागिरि ६ चेकपोष्टमा निःशुल्क आँखा परिक्षण शिविर सञ्चालन हुने भएको छ । चैत्र ११ गते शुक्रबार चेकपोष्टस्थित चन्दनभराटेश्वर महादेवस्थान मन्दिर परिसरमा सो शिविर सञ्चालन हुने बताइएको छ ।

शिविर बिहान १० देखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *