मुलुकभर कोरोनाका ६३७ जना सक्रिय संक्रमित

Thankot Times

थानकोट, चैत्र २७ ।

शनिबार थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६३७ जना पुगेको छ।
त्यस्तै नेपालमा निको हुने दर ९८.७ प्रतिशत रहेको छ।

हालसम्म नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *