कक्षा १२ को वार्षिक परीक्षाको समय हेरफेर, बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने

Thankot Times

थानकोट ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने कक्षा १२ को परीक्षाको समयमा हेरफेर भएको छ ।

आइतबार सूचना जारी गर्दै परीक्षा नियन्त्रण कार्यालयले आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने परीक्षाको सयम बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको जानकारी दिएको छ । यसअघि परीक्षा दिनको ११ बजेबाट लिइने तालिका थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *