त्रिभुवन विश्वविद्यालयमा जेठ १३ गतेसम्म वर्षे विदा

Thankot Times

त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९को वर्षे विदा दिएको छ ।

त्रिवि कार्यकारी परिषद्‌को वैशाख १४ गतेको बसेको बैठकले चालु शैक्षिक सत्र २०७९ वैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्‍म २३ दिन विदा दिएको हो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *