कक्षा आठकाे परीक्षाफल प्रकाशित

Thankot Times

थानकाेट । चन्द्रागिरि नगरपालिकाले कक्षा आठकाे परीक्षाफल सार्वजनिक गरेकाे छ । नगरकाे आधारभूत परीक्षा उत्तीर्ण समितिकाे साेमबार बसेकाे बैठककाे निर्णयअनुसार साे तहकाे नतिजा सार्वजनिक गरिएकाे नगर शिक्षा शाखा प्रमुख कर्णबहादुर भुवाजीले थानकोट टाइम्सलाई जानकारी दिनुभयाे । चन्द्रागिरि नगरमा कक्षा ८ को परीक्षा चैत्र अन्तिम तथा वैशाख पहिलाे साता लिइएको थियाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *