विश्वकप छनोट अन्तर्गत आज नेपाल र भुटान भिड्दै

Thankot Times

थानकोट ।

आईसीसी यू–१९ महिला टोली विश्वकपको छनोट खेलमा आज नेपालको यू–१९ महिला टोली तथा भुटानको यू–१९ महिला टोली आमुनेसामुने हुँदैछन् ।

मलेसियामा जारी छनोट प्रतियोगितामा नेपाल २ अंक सहित तेश्रो स्थानमा छ भने भुटान अंकविहिन हुँदा तालिकाको अन्तिम स्थानमा रहेको छ । ६ टोली सम्मिलित छनोट खेलको शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष हुने यू–१९ महिला टोली विश्वकपमा स्थान पक्का गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *