वर्षाले प्रभावित प्रथम मातातीर्थ गोल्डकपको फाइनल खेल (फोटो फिचर)

Thankot Times

थानकोट ।

२ लाख रूपैयाँ पुरस्कार राशीको प्रथम मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिताको उपाधी चन्द्रागिरि नगरपालिका ५ को किसिपिडी युथ क्लबले हात पारेको छ ।

हजाराैं दर्शकहरूको उपस्थितिमा शनिबार चन्द्रागिरि ६ मातातीर्थ बालागाउँस्थित फुटबल मैदानमा खेलाइएको प्रतियोगिताको फाइनल खेलमा कुर्दन युथ क्लबलाई पराजित गर्दै किसिपिडीले उपाधी उचालेको हो । भारी वर्षाले प्रभावित फाइनल खेलका तस्बिरहरूः

तस्बिरः संजय श्रेष्ठ/थानकोट टाइम्स


Leave a Reply

Your email address will not be published. Required fields are marked *