थप ७ जनामा कोरोना संक्रमण पुष्टि

Thankot Times

थानकोट । 

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २४९ जनामा गरिएको नमुना परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा १२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका ५६७ जना सक्रिय संक्रमित रहेका छन् ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ