साफ यू-१५ महिला फुटबल च्याम्पियनसिपको उपाधी नेपाललाई (फोटो फिचर)

Thankot Times

थानकोट ।

नेपालले बंगलादेशमा सम्पन्न साफ यु १५ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । प्रतियोगिताको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेल्दै नेपालले उपाधि चुमेको हो । 

गोलकिपर सुजता तामाङले अन्तिम मिनेटमा पेनाल्टी बचाउँदै नेपाललाई साफ यु १५ महिला च्याम्पियनसिपको उपाधि दिलाएकी हुन्।

तीन राष्ट्र सहभागी प्रतियोगितामा डबल राउन्ड रोबिन पद्धतिमा भएकाले शीर्ष स्थानमा रहने टाेली च्याम्पियन बन्ने थियाे। तीन खेलमा नाै अ‍ंक जाेडेकाे नेपाललाई बराबरीकाे नतिजा पर्याप्त भए पनि बंगलादेशलाई स्पष्ट जित आवश्यक थियो।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *