थप ६ जनामा कोरोना संक्रमण

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा देशभर कोभिड-१९ का ६ जना संक्रमित थपिएका छन् ।

५ सय ७४ वटा स्वाब नमुनाको परीक्षण गरिँदा ६ जनामा  संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा देशभर तीनजना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *