अस्पतालमा कोरोना संक्रमितको संख्या शून्य

Thankot Times

थानकोट ।

देशभरका अस्पतालहरूमा अहिले कोभिड-१९ संक्रमितको संख्या शून्य भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरका अनुसार हाल कुनै पनि संक्रमित अस्पतालमा भर्ना भएर उपचाररत छैनन् ।

हाल देशभर कोरोनाका २१ संक्रमित होम आइसोलेसनमा रहेका उनले जानकारी दिए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *