थप १२ जनामा कोरोना संक्रमण पुष्टि
थानकोट ।
नेपालमा पछिल्लो २४ घण्टामा देशभर कोभिड-१९ का १२ संक्रमित थपिएका छन् । ८ सय ५० वटा स्वाब नमुनाको परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो अवधिमा देशभर पाँचजना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २६ रहेको मन्त्रालयले जनाएको छ ।














