नेपाली टिमले खेल जितेपछिको त्रिवि क्रिकेट मैदान (फोटो फिचर)

Thankot Times

थानकोट ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि ९ विकेट कीर्तिमानी जित हासिल गरेको छ ।  नेपालले पिएनजीले दिएको ९६ रनको लक्ष्य  ७ दशमलब ४ ओभरमै एक विकेटको नोक्सानीमा पुरा गरेको हो ।

यसअघि नेपालले सन् २०२० अमेरिकालाई मा ८ विकेटले हराएको थियो। कीर्तिपुरमै भएको खेलमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले  ५ दशमलव २ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो।

दशौ हजार नेपाली सर्मथकको माया पाएको नेपाली टोलीले जित पछि खुसी साटेका छन् ।

तस्बिरहरू नेपाल क्रिकेट संघ क्यान  


Leave a Reply

Your email address will not be published. Required fields are marked *