‘तस्बिरमा चन्द्रागिरि नगरपालिकामा माध्यमिक शिक्षा परीक्षा (एसइइ)’

Thankot Times

थानकोट ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ ।

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार यो वर्ष परीक्षा दिनका लागि ४ लाख ८४ हजार २२७ जनाले फाराम भरेका छन् ।

परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी कूल दुई हजार ३७ वटा परीक्षा केन्द्र तोकिएको उनको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *