काठमाडाैंमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु

Thankot Times

थानकोट । 

काठमाडौंको बबरमहलमा शुक्रबार बिहान ट्रिपर दुर्घटना हुँला चालकको मृत्यु भएको छ।

बा १ क ३३०० नम्बरको ट्रिपर आज बिहान सवा ३ बजे टायर भासिएर कोल्टे पर्दा चालक सडक छेउको ट्रसमा च्यापिएका थिए।

सो क्रममा गम्भीर घाइते ट्रिपर चालक दोलखाको ठूलोपाटन गाउँपालिका-१ का ३७ वर्षीय झकास पाख्रिनको उपचारका क्रममा माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा बिहान साढे ३ बजे मृत्यु भएको हो। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *