साइकल चढ्नेलाई रास्वपा कार्यालयमा ‘नो इन्ट्री’ ! पानीमा भिज्दै घर फर्किए विश्व साइकल यात्री शाह

Thankot Times

थानकोट ।

विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा साइकल निषेध गरिएको बताएका छन् ।

पार्टी उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डिपी अर्यालले निमन्त्रणामा साइकल चढेर रास्वपा कार्यालय बसुन्धारा पुगेको सामाजिक सञ्जालबाट जानकारी गराउदै शाहले त्यहाँका सुरक्षा गार्डले मोटरसाइकल र गाडी छिराउन मिले पनि साइकल नमिल्ने बताएपछि पानीमा भिज्दै घर फर्किएको बताएका छन् ।

उपाध्यक्ष अर्याललाई फोन गर्दा नउठेपछि आफू भिज्दै निस्केको गुनासो गर्दै शाहले सामाजिक सञ्जालमा लेखेका छन् ‘घण्टी घरको कथा’:


Leave a Reply

Your email address will not be published. Required fields are marked *