क्रिकेटमा नेपालको अभूतपूर्व फड्को, खेलाडीहरूको हाैसला बढाउन कीर्तिपुरमा मानवसागर

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी एसीसी प्रिमियर कप च्याम्पियनको उपाधी घरेलु टोली नेपालले उचालेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।

च्याम्पियन बनेसँगै नेपाल एसिया कपमा छनोट भएको छ। आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले पनि खेल्नेछ।

नेपालको खेल हेर्न बिसाैं हजार दर्शकहरू कीर्तिपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा पुगेका थिए ।

नेपाल क्रिकेट संघ र एशियाली क्रिकेट संघबाट साभार गरिएका तस्बिरहरू हेराैंः

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *