‘नयाँ, पुरानो सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैन’- मेयर बालेन

Thankot Times

थानकोट ।

काठमाडाैं महानगरका मेयर बालेन्द्र शाहले देशका नयाँ र पुराना सबै नेताहरू चोर भएको भन्दै उनीहरू कसैलाई देशको माया छैन भनेका छन् ।

मंगलबार बेलुकी सामाजिक सञ्जाल फेसबुकमा मेयर शाहले सो स्टाटस पोष्ट गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *