काठमाडाैं महानगरले १४ मन्त्रालयलाई फेरि ध्यानाकर्षण गरायो

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकारलाई १४ बुँदे ध्यानाकर्षण गराएका छन् ।

कामपाको १५औँ कार्यपालिका बैठकबाट उनले सरकारको ध्यानाकर्षण गराएका हुन्  ।

बितेको एक वर्षमा सरकारका १४ वटा मन्त्रालयलाई मेयरसाहले ध्यानाकर्षण गराएको यो दोस्रोपटक भएको खबर नेपाल समाचारपत्रले खबर छापेको छ ।

ध्यनाकर्षणमा महानगरसँग सम्बन्धित विभिन्न विषय रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *