जेठ १४ गते सार्वजनिक सुनुवाई गर्दै कीर्तिपुर नगरपालिका

Thankot Times

थानकोट । 

कीर्तिपुर नगरपालिका नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्ने भएको छ ।

नगरपालिकाको सभा हलमा जेठ १४ गते आइतबार सार्वजनिक सुनुवाईको कार्यक्रम तय भएको नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद बास्कोटाले जानकारी दिनुभयो ।

दोश्रो स्थानीय तह निर्वाचनमा विजयी भएका जनप्रतिनिधिहरूले पदबहाली गरेको एक वर्ष पुगेको अवसर पारेर सो सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना हुन लागेको बताइएको छ । 

कार्यक्रम दिउँसो १ बजेबाट सुरू हुनेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ