रूझ्दै मत्स्यनारायणको दर्शन (फोटो फिचर)

Thankot Times

थानकोट । 

तीन वर्षमा एक पटक महिना दिनसम्म मनाइने मत्स्यनारायण मेलाको साताैं दिन मंगलबार पनि चन्द्रागिरि नगरपालिका ०९ मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिर क्षेत्रमा श्रद्धालुहरूको भीड कायमै छ । 

झमझम पानीका बीच श्रद्धालुहरू पुरूषोत्तममास महिनामा भगवान विष्णुको प्रथम अवतारको दर्शन गर्न लामबद्ध देखिन्थे । 

पुरूषोत्तममासमा भगवान नारायणको प्रथम अवतारको दर्शन गरेमा मोक्ष प्राप्त हुने विश्वास छ । 

मत्स्यनारायण दर्शन गर्न आउँदा सार्वजनिक यातायातले बढी भाडा लिएमा १०० मा फोन गर्नुहोस् !

चन्द्रागिरि नगरका उदयीमान फोटोग्राफर धर्मेन्द्र महर्जन मत्स्यनारायण क्षेत्रमा यसपटकको मलमास महिना सुरू भएको दिनदेखी नै चहलपहल कैद गर्न पुग्नुभएको छ । 

यस्तो छ पुरूषोत्तम महिनाको साताैं दिन मंगलबार मत्स्यनारायण क्षेत्रमा देखिएको चहलपहलः 

सुरू भयो महिना दिन लामो मत्स्यनारायण मेला, मालपुवा दान गरेमा भगवान नारायण खुसी हुने विश्वास


Leave a Reply

Your email address will not be published. Required fields are marked *