पुरूषोत्तम मास मेलाको ११औं दिन छाता ओढेर मत्स्यनारायणको दर्शन गर्न श्रद्धालुहरूको भीड

Thankot Times

थानकोट ।

साउने झरीका बीच पुरूषोत्तम मास महिनाका अवसरमा चन्द्रागिरि नगरपालिका ०९ मच्छेगाउँस्थित मत्स्यनारायण दर्शन गर्ने श्रद्धालुहरूको संख्यामा कुनै कमी देखिएको छैन् ।

पुरूषोत्तममास मेलाको ११औं दिन शुक्रबार बिहान मच्छेगाउँमा श्रद्धालुहरूको खचाखच भिड देखिन्थ्यो । श्रद्धालुहरू छाता र वर्षादी ओढेरै मत्स्यनारायणको दर्शन गर्न लाम लागेका थिए ।

सबै तस्बिरहरूः धर्मेन्द्र महर्जन


Leave a Reply

Your email address will not be published. Required fields are marked *