भोलि शनिबार नैकापमा हुने खुला सभामा सहभागी हुन रास्वपाले गर्यो ‘चुल्है निम्तो’

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडाैं क्षेत्र नं. ९ मा भोलि शनिबार खुला सभा गर्दैछ ।

रास्वपाको केन्द्रीय गुनासो व्यवस्थापन विभाग उपप्रमुख टेकबहादुर पोखरेलका अनुसार खुल्ला सभाका लागि सबै तयारी सम्पन्न भइसकेको छ ।

दिनको २ बजे सुरु हुने सभालाई सो पार्टीका केन्द्रीय सभापति रवि लामिछाने, विभिन्न केन्द्रीय सदस्य तथा स्थानीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *