नैकापबाट रास्वपा सभापति लामिछानेको च्यालेन्ज ‘मिसन-२०८०’ मै भिडाैं

Thankot Times

थानकोट । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला र पुराना भनिएका राजनीतिक दलहरूप्रति कटाक्ष गरेका छन्। 

सो पार्टीको काठमाडाैं क्षेत्र नंं ९ कमिटिद्वारा शनिबार चन्द्रागिरि नगरपालिका नैकापमा आयोजित खुला सभामा सभापति लामिछानेले मिसन २०८४ को रटान छोड्न अन्य दललाई चुनाैती दिएका हुन्। 

आफुहरूले संघीय सांसद्को सपथ लिएको १ वर्ष पूरा भएको अवसरमा मिसन ८० सार्वजनिक गर्ने बताउँदै सभापति लामिछानेले १ साताको समय बाँकी रहँदै मिसन २०८४ को व्याख्या बदली २०८४ सालसम्म देशको विसंगती, भ्रष्ट्रचार, बेथितिलाई सम्बोधन गरि नयाँ पार्टीको उपस्थिति नरहने वातावरण बनाउन ठूला भनिएका राजनीतिक दललाई चुनाैति दिएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *