राष्ट्रिय सभा अध्यक्षको चुनाव फागुन २९गते हुने

Thankot Times

थानकोट ।

राष्ट्रियसभा अध्यक्षको चुनाव फागुन २९ गते हुने भएको छ ।

राष्ट्रियसभाले २९ फागुनमा राष्ट्रिय अध्यक्षको चुनाव गर्ने गरी कार्यतालिका बनाएको हो ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको  कार्यकाल २० फागुनमा सकिँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *