चन्द्रागिरि नगरमा फागुन १३ देखि २४ गतेसम्म दादुरा-रुबेला खोप अभियान सञ्चालन हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा यहि फागुन १३ गतेदेखि दादुरा-रुबेला खोप अभियान सुरु हुने भएको छ ।

९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूका लागि लक्षित गरि सञ्चालन हुने सो खोप अभियान नगरका सबै १५ वटै वडामा सञ्चालन हुने नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजनराज खनालले जानकारी दिए ।

चन्द्रागिरि नगरमा विभिन्न ९१ स्थान/केन्द्रमा सञ्चालन हुने खोप अभियान हुने बताइएको छ । ती खोप केन्द्र स्वास्थ्य चाैकी, शहरी स्वास्थ्य केन्द्र, विभिन्न सरकारी तथा संस्थागत विद्यालयमा सञ्चालन हुने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

खोप केन्द्र तथा मितिः


Leave a Reply

Your email address will not be published. Required fields are marked *