चन्द्रागिरि नगरमा ५ जना कर्मचारी माग, चैत्र १६ गतेसम्म आवदेन दिन पाइने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाको कार्यालयले विभिन्न करार सेवामा विभिन्न पदका लागि कर्मचारीहरू माग गरेको छ ।
नगरले शुक्रबार एक सूचना जारी गर्दै स्वास्थ्य सेवाका ५ जना कर्मचारीहरू माग गरेको हो ।

सूचनामा जनाइए अनुसार मेडिकल अधिकृत एक जना, सामुदायिक नर्स २ जना, स्टाफ नर्स १ जना र अनमी एक जनाका लागि दरखास्त आह्लान भएको हो ।
ती पदहरूमा चैत्र १६ गतेसम्म दरखास्त पेश गर्न सकिने नगरपालिकाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *