बलम्बुस्थित सशस्त्र प्रहरीको गाेदाममा भीषण आगलागी*

Thankot Times

थानकोट ।

बलम्बु अस्पतालको गाेदाममा भीषण आगलागी भएकाे छ ।

प्रहरी वृत्त थानकोटका अनुसार आगलागी नियन्त्रण प्रयास जारी छ ।

घटनाका बारेेमा थप विवरण आउन बाँकी छ ।

साेमबार अपरान्ह साे गाेदाममा आगलागी भएको हाे ।

आगलागीकाे दृृश्य कीर्तिपुरसम्म देखिएकाे छ ।

*यसअघि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको गाेदाममा भीषण आगलागी शीर्षकमा समाचार प्रकाशित भएकोमा भुल सुधार गरिएको छ । – सम्पादक


Leave a Reply

Your email address will not be published. Required fields are marked *