चन्द्रागिरि नगरको एक प्रतिष्ठित विद्यालयमा १९ जना शिक्षक, कर्मचारी माग

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका ११ सतुगंलमा रहेको जेसिस स्कुलले विभिन्न १९ पदमा शिक्षक तथा कर्मचारी माग गरेको छ ।

विद्यालयले १० जोड २ तहमा पूर्णकालीन संयोजक माग गरेको छ भने माध्यमिक तहका लागि ३ तथा आधारभूत तहका लागि विभिन्न विषय शिक्षण शिक्षक ९ जना माग गरेको हो ।

यस्तै स्टाफ नर्स, लाइब्रेरियन, स्काउट शिक्षक, संगीत शिक्षक लगायतका पदमा समेत दरखास्त आह्वान गरिएको विद्यालयले जनाएको छ । इच्छुकले २०८१ बैशाख ३ गतेसम्म दरखास्त पेश गर्न सक्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *