विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा खड्ग केसी नियुक्त

Thankot Times

सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसीलाई नियुक्त गरेको छ ।

बुधबार बसेकाे मन्त्रिपरिषद्‌काे बैठकले केसीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त अध्यक्ष केसी त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष (रेक्टर) थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *