चेकपोष्टमा एक पुरुष मृत भेटिए

Thankot Times

थानकोट ।

काठमाडौंमा दुई जना मृत फेला परेका छन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३२ सूर्यमुखी चोक डेरा गरी बस्ने नुवाकोटको विदुर नगरपालिका-९ घर भएका ६७ वर्षीय नेप्टे सार्की आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी चन्द्रागिरि नगरपालिका-६ नयाँबस्ती बस्ने ६८ वर्षीय कृष्ण रानामगर आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *