चन्द्रागिरिमा बिहानैदेखि लागेको आगो अझै नियन्त्रणमा आएन

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका १२ बलम्बुस्थित मुखिया गाउँमा रहेको रानिबनमा मंगलबार बिहानबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् ।

बिहानैबाट आगलागी भएकोमा नियन्त्रण प्रयास जारी रहेपनि सफल हुन नसकेको स्थानीय जनप्रतिनिधिहरूले जानकारी दिए ।

आगलागी नियन्त्रण लिन नगर प्रहरी, नेपाल प्रहरी लगायत खटिएका छन् ।

सो वनमा वर्षेनी आगलागी हुँदै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *