दहचोकस्थित केउरानी वनमा भीषण डढेलो

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका १ दहचोकमा भीषण आगो लागेको छ ।

दहचोकको केउरेनी सामुदायिक वनमा शनिबार साँझबाट आगो लागेको हो ।

अहिले आगो नियन्त्रण बाहिर गएको स्थानीयहरूले बताएका छन् ।

सो बारे थप विवरण आउन बाँकी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *