यस्ता छन् पछिल्लो पटक बसेको मन्त्रिपरिषद बैठकले गरेका १८ निर्णय

Thankot Times

थानकोट ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले १८ वटा निर्णय गरेको छ।

बैठकमा वर्तमान मन्त्रिपरिषदका सदस्यहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पेश गरेको सम्पत्ति विवरण सरकारले सार्वजनिक गर्ने भएको छ।

स्थानीय जलवायु अनुकूलन सम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ।

यस्ता छन् मन्त्रिपरिषद्ले गरेका १८ निर्णयः


Leave a Reply

Your email address will not be published. Required fields are marked *