मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक

Thankot Times

थानकोट ।

भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले टिकटकमा लागेको प्रतिबन्ध हटाउने सहित विभिन्न ९ निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

मन्त्रिपरिषदका निर्णयहरु:


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ