मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक

Thankot Times

थानकोट ।

मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकका निर्णय सार्बजनिक भएका छन् ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

बैठकले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गरेको छ भने दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको बैठकका निर्णयहरु:


Leave a Reply

Your email address will not be published. Required fields are marked *