रास्वपाद्वारा संसद्को विशेष अधिवेशन माग
थानकोट ।
संघीय संसद् मा चाैथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको विशेष अधिवेशनको माग गरेको छ ।
रास्वपाले हिजो (बुधबार) एक विज्ञप्तिमार्फत समसामयिक समस्याबारे तत्काल छलफल गर्न विशेष अधिवेशन आवश्यक रहेको बताएको हो । विशेष अधिवेशनका लागि रास्वपाले सबै राजनीतिक दलहरूको ध्यानाकर्षणसमेत गराएको छ ।
विपद्पछिको पुनःस्थापनामा सहयोग गर्न संसद्को विशेष अधिवेशन आवश्यक पर्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ती हेराैंः











