मंसिर १६ मा हुने उपनिर्वाचनका लागि कीर्तिपुरमा इन्दिरा कार्की निर्वाचन अधिकृत सिफारिस

Thankot Times

थानकोट । 

मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि न्याय परिषषद्ले आगामी उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ ।

सो उपनिर्वाचनका लागि न्याय परिषदले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो छ । जिल्ला अदालतका न्यायाधीशहरु मुख्य निर्वाचन अधिकृत तोकिएका छन् ।

सो निर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा सर्वोच्च अदालतकी उपरजिष्ट्रार इन्दिरा कार्की निर्वाचन अधिकृत सिफारिस भएकी छन् । 

CamScanner 10-27-2024 18.40

Leave a Reply

Your email address will not be published. Required fields are marked *